गुर्जा र लुलाङको गणना सम्पन्न ः गर्बुजालाई पछ्याउँदै श्रेष्ठ

विकल्प न्यूज\बेनी मंसिर ५ गते । आइतबार (हिजो) सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अहिले धवलागिरि २ लुलाङको मतगणना सम्पन्न भएको छ । लुलाङमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले ३३१, नेपाली कांग्रेसका खमबीर गर्बुजाले २६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी हलो चुनाव चिन्हमा ६,भालेमा ४,घण्टीमा २मत परेको छ भने १० मत बदर भएको … Continue reading गुर्जा र लुलाङको गणना सम्पन्न ः गर्बुजालाई पछ्याउँदै श्रेष्ठ